उदयपुर प्रहरी लाई फेरी ठुलो सफलता आहिले सम्मकै धेरै परीणामको लागुऔषध पक्राउ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • अस्बिन खडका , चैत २१ उदयपुर जील्लाको प्रबेश द्दारको रुपमा रहेको त्रीयुगा नगरपालीकाको वडा नं–६ बाट आज दिनको २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको सादा पोशाकमा प्रहरीले हाल सम्मको उदयपुर जील्लामा सबैभन्दा धेरै परीणामको लागुऔषध तथा स.
  • ६.
  • प.

अस्बिन खडका , चैत २१ उदयपुर जील्लाको प्रबेश द्दारको रुपमा रहेको त्रीयुगा नगरपालीकाको वडा नं–६ बाट आज दिनको २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको सादा पोशाकमा प्रहरीले हाल सम्मको उदयपुर जील्लामा सबैभन्दा धेरै परीणामको लागुऔषध तथा स.६.प. २०७६ नम्बरको मोटरसाइकल सहित ३ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्री.न.पा.६ लालपतmा बस्ने बर्ष २० को अनिस खडका,त्रि.न.पा.६बस्ने बर्ष २१ को संजीब खडका र सोहि स्थान बस्ने बर्ष २३ को प्रकाश खडका रहेको प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी गराए।

उनीहरुलाई सप्तरी जिल्लाको कदमाहा तर्फबाट गाईघाट तर्फ आईरहेको स्थितीमा सादापोशाकमा खटीएको प्र.स.नी.ईन्द्र श्रेष्ठ सहित ३ जनाको टोलीले शंका लागेर मोटरसाइकल रोकी खानतलासी गर्दा उनीहरुको साथबाट अबैध लागु औषध डाईजेलाब ३०० एम्पुल,फेनरागन २९८, एम्पुल,नुफिन २९९ एम्पुल गरी जम्मा ८९७ एम्पुल र नाईटेभेट गोटी २० पतmा जम्मा ३०० पीस सहित स्टिकर हरु समेत बरामद गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नबराज भट्टले पत्रकार सम्मेलनगरी जानकारी गराउनु भयो।

सो बरामद भएको लागुऔषधको अनुमानीत रकम ३ लाख भन्दा बढी हुने कुरा समेत एसपी भट्टले सबैमा जानकारी गराउदै उहाँले यो अहिले सम्मको बरामद लागुऔषधको सबैभन्दा ठुलो परीणाम भएकाले उहाँले यसमा ठुलो गीरोहनै सक्रिय रुपमा लागीरहेको र अब अनुसन्धान मार्फत सबन्धित सबै कुराको अनुसन्धान तिब्रगतीमा गरी अपराधी पक्राउ गरी सबैकुरा पतmा लगाउने समेत बताए । जिल्ला प्रहरी प्रमुख नबराज भट्टले भने यो हाम्रो उदयपुर प्रहरी र उदयपुरबासीहरुकै लागी ठुलो सफलताको कुरा रहेको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपीडितका लागि नयाँ घर निर्माण !
बाढीपीडितका लागि नयाँ घर निर्माण !
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
प्रहरी हिरासतमा थुनुवाको रहस्यमय मृत्यु
प्रहरी हिरासतमा थुनुवाको रहस्यमय मृत्यु
डा. गोविन्द केसीलाई प्रधानमन्त्री ओलीकाे अाग्रह: अनशन छोडेर काठमाडौं आउनुहाेस
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत
तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी
तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान