प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ

सारांश

  • काठमाडौं ।
  •  प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।
  • ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे ।

काठमाडौं । प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे ।

प्रदेश प्रमुखको कार्यालयमा गनगाईलाई केही समय अघि प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे थियाे । बाँकी ९२ सांसदलाई प्रदेश सभा बैठक कक्षमा शपथ गराइएको हो ।

जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारु भाषामा शपथ लिनुभएकाे छ ।

लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली काँग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले यक्थुम लिम्बू भाषामा शपथ लिनुभएकाे छ ।

यस्तै, सुनसरीबाट नेपाली काँग्रेसको समानुपातिक सूचीमा परेकी सुनिता गच्छदारले थारु भाषामा शपथ ग्रहण लिनुभएकाे छ । बाँकी ८६ जनाले नेपाली भाषामा शपथ लिनुभएकाे छ ।  प्रदेश १ मा प्रत्यक्ष तर्फ ५८ र ३७ समानुपातिक गरी ९३ सांसद छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance create account

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
अब महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर बाट हवाई रुट उपलब्ध हुँदै !
अब महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर बाट हवाई रुट उपलब्ध हुँदै !
राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो निर्णय यस्तो छ
राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो निर्णय यस्तो छ
विप्लवको नेपाल बन्द: प्रभाव न्यून, सवारी निर्वाध रुपमा चले
विप्लवको नेपाल बन्द: प्रभाव न्यून, सवारी निर्वाध रुपमा चले
विवाहको १२ दिनमै ‘डिभोर्स’
विवाहको १२ दिनमै ‘डिभोर्स’
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
असोज २३ गते शुक्रवारको राशिफल यस्तो छ
असोज २३ गते शुक्रवारको राशिफल यस्तो छ
मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन घाइते
मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन घाइते

तपाईंले छुटाउनुभयो कि?