माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०८०
|
|
५७ पटक हेरिएको
Shares
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको माइतीघर मण्डलामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
  • मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका ती पुरुषलाई प्रहरीले उद्धार गरेको छ ।

आत्मदाहको प्रयास गर्दा घाइते भएका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पुरुषले आत्मदाह प्रयास गरेपछि माइतीघर मण्डलामा आन्दोलन थप चर्किएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा अज्ञात समूहको कुटपिटबाट एकजनाको मृत्यु
सप्तरीमा अज्ञात समूहको कुटपिटबाट एकजनाको मृत्यु
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
पर्यटन दिवसको अवसरमा टानको आठ तालको प्रवद्र्धनमुलक कार्यक्रम
पर्यटन दिवसको अवसरमा टानको आठ तालको प्रवद्र्धनमुलक कार्यक्रम
चन्दा मागेर छोरीले आमाको काज–किरिया गरे
चन्दा मागेर छोरीले आमाको काज–किरिया गरे
ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता
ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता
उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
अध्यक्ष ओलीले भने : मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक छ
अध्यक्ष ओलीले भने : मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक छ
हिन्दु राज्यको माग राख्दै जुलुश
हिन्दु राज्यको माग राख्दै जुलुश
कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली
कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा