प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने

सारांश

  • काठमाडौं, पुस २८ ।
  • सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएपछि धारणा बनाउन नेपाल बार एशोसिएशनले आज आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।
  • सल्लाहकार र कार्यसमितिका सदस्यहरुसँग छलफल गरी सचिवालयको बैठकपछि धारणा सार्वजनिक गरिने अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

काठमाडौं, पुस २८ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएपछि धारणा बनाउन नेपाल बार एशोसिएशनले आज आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।

सल्लाहकार र कार्यसमितिका सदस्यहरुसँग छलफल गरी सचिवालयको बैठकपछि धारणा सार्वजनिक गरिने अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्दामा सुनुवाईका क्रममा सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उनको हैसियत के हुने भन्ने प्रश्न उब्जेको छ ।

एकथरी नैतिकताको आधारमा पराजुलीले कामबाट अलग बस्नुपर्ने बताइरहेका छन् भने अर्काथरी निर्वाध काम गर्न संविधान र कानुनले नरोकेको जिकीर गरिरहेका छन् ।

यसबारेमा वकीलहरुको साझा संस्था नेपाल बार एशोसिएशनको धारणा अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ ः राणा
नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ ः राणा
अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,
अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ
आगलागीबाट जलेर चितवन र सिराहा २जनाको मृत्यु   मृत्यु 
आगलागीबाट जलेर चितवन र सिराहा २जनाको मृत्यु मृत्यु 
प्रेमबहादुर राईको रिहाईको लागि परराष्ट्र मन्त्रालयमा चेक हस्तान्तरण !
प्रेमबहादुर राईको रिहाईको लागि परराष्ट्र मन्त्रालयमा चेक हस्तान्तरण !
अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने
अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने
आजको मौसम: चार प्रदेशमा पानी पर्ने सम्भावना
आजको मौसम: चार प्रदेशमा पानी पर्ने सम्भावना
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद
ओलीले २ बजेपछि मात्रै मतदान गर्
ओलीले २ बजेपछि मात्रै मतदान गर्