प्रधानमन्त्रीद्वारा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ५, २०७९
|
|
३३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ।
  • प्रधानमन्त्रीले आज बिहान शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भन्नुभएको छ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ।

प्रधानमन्त्रीले आज बिहान शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भन्नुभएको छ।

प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गर्नुभयो। सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गर्नुभयो।

परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराउनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमा चर्चामा आएको ट्रोल ‘भोट हालौं ट्रीमा मासु रक्सी फ्रिमा’ !
सामाजिक सञ्जालमा चर्चामा आएको ट्रोल ‘भोट हालौं ट्रीमा मासु रक्सी फ्रिमा’ !
विकसित मुलुकहरुको भन्दा नेपालको बालबालिका खुशी: मन्त्री पण्डित
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत
आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत
विश्व पर्यटन दिवस : दर्शनीयस्थल काँहूडाँडा प्रवद्र्धन गरिदै
विश्व पर्यटन दिवस : दर्शनीयस्थल काँहूडाँडा प्रवद्र्धन गरिदै
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
प्रदेश २ का प्रदेशप्रमुख र आदित्यनाथबीच भेटवार्ता
प्रदेश २ का प्रदेशप्रमुख र आदित्यनाथबीच भेटवार्ता
आजकाे राशीफल
आजकाे राशीफल
लगानी बढाउनु सरकारको प्राथमिकता – प्रधानमन्त्री
लगानी बढाउनु सरकारको प्राथमिकता – प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?