छोरालाई अन्तिम श्रद्धाञ्जली दिँदा आँशु थाम्न सकेनन् प्रचण्डले
सारांश
- काठमाडौं ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहानै आकस्मिक हृदयघातका कारण निधन भएका छोरा प्रकाशप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
- नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत प्रकाश दाहाल ‘साकार’लाई पार्टीको झण्डा ओढाएर प्रचण्डले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहानै आकस्मिक हृदयघातका कारण निधन भएका छोरा प्रकाशप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत प्रकाश दाहाल ‘साकार’लाई पार्टीको झण्डा ओढाएर प्रचण्डले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । आँखाभरी आँशु लिएका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए ।
२०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा पनि प्रकाशले नै सचिवालयको जिम्मा निर्वाह गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
“युद्धकालको दिनमा समेत कहिले पनि बिचलित नभई काम गर्नुभयो,” भुसालले भनिन्, “यसले हाम्रो पार्टी र आन्दोलनमा क्षति पुगेको छ । प्रकाशका २ श्रीमति र २ छोरा छन् ।”
प्रकाशको पार्थिव शरीरमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन, कांग्रेस नेता एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
Krishna Kathayat
Rip
Erasam Shamsher
RIP coomrade RIP RIP
Sitaram Sapkota
Rip
Kb Shahi
rip
Khim Batela
rip
Madhu Shakya
Hardik shradajali
Sunil Kandel
Rip
Pratima Aryal
Rip
Hukku Lahure
rip
Bikram Dhakal
rip
Sita Aryal
so sad rest in peace parkash dahal
Suman Majhi
Rip.
Lokendra Rai Rajna
Rip
दल बहादुर रावल
rip
Roshan Poudel
“बाबुको काँधमा रहेको तन्नेरी छोराको शव संसारकै सबभन्दा गरुङ्गो बस्तुको प्रतीक मानिन्छ”।यो भार सहन सक्ने छेमता पृथ्वी को पनि हुदैन रे।।।।
Syan Xee Taa
Rip
Goma Gc
Rip
Usha Gyawali
Rip
Humlal Khatri
Rip
Purna Rumba
हादकआजलि
Mina Awasthi
Rip
Hari Adhikari
Rip
Aakriti Paudel
Rip
Sapana Gaire
Rip
Dhiraj Jayswal
Rip
Shyamlal Mademba
rip
Ratan B Gurung
Rip
निरोज कायस्थ
हा हा हा
Ñ B Ghâřtî
Rip
Reaman Saru Magar
rip
Subash Khatri
Rip
Kushala Aryal Chhetri
Rip
Santosh Rana
बिगत जस्तो भएपनी मृत्यु ह्रीदयबिदारक नै हुन्छ। असामयिक निधनको लागि समबेदना प्रकट गर्दछु ।जिन्दगीमा त्यस्तो काम नगरौ ताकी आफ्नो मृत्यु पछि दुनियाँ नहासोस ।
Kalpana Adhikari
rip
Moti Kunwar Kunwar
Rip
Yunika Bhujel
Rip
Raj Bantawa
Rip
Muna Dahal
Rip
Rajan Khadka
17 हजार नेपालि अामा बाबा र श्रिमतिका अाशु पनि थामियका छैनन् तेसकाे लेखा जाेखा कसले गरेका छन्
Radhika Gc
100%
Kumar Gole
rip
Indira Chauhan KC
Rip
Nirmala Kunwar
Rip
Deepak Shrestha
RIP
Sita Khatri
rip
Tirsana Sadashankar Gmry
Rip
Sushila Thapa
rip
Narayan Nepal
Rip
Ramchandra Ghimire
Rip
Łmč Bhärât
Kathai papi daiba kati nisturi. Rip
Shrestha Bikram
मृतक आत्मलाई सान्तिमिलोश ,
र प्रचनडेलाइ चेतनाहोश गोर्खा फुजेलका नन्दप्रसाद अधिकारी ज्यु को कसरी मृतुभयो होला
Kul Bahadur Bhandari
rip
Niru Mishra
Rip
Bishnu Dev
Rip
Chintit Gopal
Rip
Dev Bdr Maharjan
Rip
Satita Karki
rip
Radhika Gc
17 हजार
Punaram Pokhrel
Rip
Pushpa Gurung
rip
Rajendra Neupane
hardik samabedana
Gopi Roka Incomplete
Rip
Roshan Baral
dyand kaalma janta haru pani yestai vayeka thiye holani katiko kaakh khosiyo kaatika siudo puxiyo hai prachand jyu
Radhika Gc
जनयुद्ध मा मरेका बाबु अामा काे काख रित्तिदा छाेरिकाे सिन्दुर पुछिदा अहिले पर्चन्ड जस्तै भयकाे थियाे हाेला नि
Prem Bahadur
Rip
Bhawani Sharma
Rip
Yamuna Rana
rip