प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १७, २०७३
|
|
२५३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

सारांश

  • प्रधानमन्त्रीले मंगलबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
  • उनले साँझ सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न लागेका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
  • प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै स्थानीय चुनावमा होमिन आहृवान गर्ने बताइएको छ ।

प्रधानमन्त्रीले मंगलबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । उनले साँझ सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न लागेका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।


प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै स्थानीय चुनावमा होमिन आहृवान गर्ने बताइएको छ ।

सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?