मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र

सारांश

  • काठमाडौं २२ माघ ।
  • करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
  • पूर्वराजाले सोमबार बेलुकासम्म २५० जनाभन्दा बढीसँग भेट गरेका छन् ।

काठमाडौं २२ माघ । करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

पूर्वराजाले सोमबार बेलुकासम्म २५० जनाभन्दा बढीसँग भेट गरेका छन् । नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्य तराईको भ्रमणमा निस्किएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेट गरेका छन् । भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए ।

केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम छ । –नेपाल समाचारपत्र दैनिकबाट

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार
प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
सुन्दर हरैचामा एमाले कांग्रेसलाई पछ्याउदै….
सुन्दर हरैचामा एमाले कांग्रेसलाई पछ्याउदै….
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ
शिक्षकको २१ गतेबाट शुरु भनिएको आन्दोलन किन स्थगित ?
शिक्षकको २१ गतेबाट शुरु भनिएको आन्दोलन किन स्थगित ?
मार्ने धम्की दिने म्यानपावर व्यवसायी पक्राउ
मार्ने धम्की दिने म्यानपावर व्यवसायी पक्राउ
बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?
बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
अबको २० दिनभित्र नयाँ सरकार बन्ने ओलीको घोषणा, कांग्रेसले २५ सिट नकटाउने दाबी (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?