प्रधानमन्त्रीले गर्ने प्रशासनिक काम गृहमन्त्रीले गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले गर्ने प्रशासनिक काम गृहमन्त्रीले गर्ने

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसाे नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे छ ।
  • देउवा नयाँ दिल्ली प्रस्थान गरेसँगै उहाँले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री बालकृष्ण खाणले गर्नुहुने भएकाे छ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने गरी तोक्नुभएको हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसाे नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे छ । देउवा नयाँ दिल्ली प्रस्थान गरेसँगै उहाँले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री बालकृष्ण खाणले गर्नुहुने भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने गरी तोक्नुभएको हाे ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी मन्त्री खाणलाई राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु
विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु
लक्ष्मी प्रसाद पौडेल  अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक  नियुक्त  !
लक्ष्मी प्रसाद पौडेल अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक नियुक्त !
टेकु अस्पताल भन्छ, ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’
टेकु अस्पताल भन्छ, ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’
मिथिलाञ्चलमा रक्षाबन्धन, के हो रक्षाबन्धन ?
मिथिलाञ्चलमा रक्षाबन्धन, के हो रक्षाबन्धन ?
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !

तपाईंले छुटाउनुभयो कि?