राष्ट्रपतिबाट बकर इदको शुभकामना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २६, २०७९
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट बकर इदको शुभकामना

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छन्।
  • राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्‍भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी छन्।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्‍भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी छन्।

“नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य ।”

राष्ट्रपतिको सन्देशमा भनिएको छ, “यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्‍भाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट
काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
दुर्घटनामा एकको मृत्यु
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
सम्राट अशोकसँग तुलना गर्दै प्रचण्डले के भने ?
ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’
ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’
उदयपुर जिल्लामा लागूऔषध खैरो हिरोइन प्रयोगकर्ता बढदो
उदयपुर जिल्लामा लागूऔषध खैरो हिरोइन प्रयोगकर्ता बढदो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु
ऊर्जामन्त्रीज्यू, ‘काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छ ?’
ऊर्जामन्त्रीज्यू, ‘काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छ ?’

तपाईंले छुटाउनुभयो कि?