प्रधानमन्त्रीले दिए बिरामीलाई भत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले दिए बिरामीलाई भत्ता

सारांश

  • काठमाडौं, १२ माघ- सरकारले मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई जीवनवृत्ति भत्ता वितरण शुरु गरेको छ ।
  • बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गई बिरामीलाई चेक हस्तान्तरण गर्दै भत्ता वितरणको औपचारिक गरेको खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले खबर लेखेकी छिन् ।
  • सो कार्यक्रममा प्रधानमन्त्री देउवाले क्यान्सरका ११, मृर्गौलाका १० र स्पाइनल इन्जुरीबाट पक्षघात भएका ६ जना गरी २७ बिरामीलाई पाँच हजारको चेक हस्तान्तरण गरेका हुन् ।

काठमाडौं, १२ माघ- सरकारले मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई जीवनवृत्ति भत्ता वितरण शुरु गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गई बिरामीलाई चेक हस्तान्तरण गर्दै भत्ता वितरणको औपचारिक गरेको खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले खबर लेखेकी छिन् ।

सो कार्यक्रममा प्रधानमन्त्री देउवाले क्यान्सरका ११, मृर्गौलाका १० र स्पाइनल इन्जुरीबाट पक्षघात भएका ६ जना गरी २७ बिरामीलाई पाँच हजारको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री देउवाले स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीलाई भने अस्पतालमा उनीहरु भर्ना भएको वार्डमा पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

२०७४ पुसमा बसेको मन्त्रिपरिषद्को निर्णयले क्यान्सर, मृर्गौला र स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीलाई जीवनवृत्ति भत्ता दिने निर्णय गरेको थियो । सो निर्णयलाई कार्यान्वयन गर्दै बिहीबार प्रधानमन्त्रीले चिकित्सा विज्ञान प्रतिष्ठानबाट वितरण कार्य शुरु गरेको हो ।

यी रोगीलाई प्रतिमहिना ५ हजारका दरले भत्ता पाउनेछन् । यसको लागि सरकारले नियमावली बनाई वितरण कार्य सुरु गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या
दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या
प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप

तपाईंले छुटाउनुभयो कि?