विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु

सारांश

  • विराटनगर २७,पुष।
  • विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ ।
  • आज दिउँसो भएको विस्फोटमा परी स्थानीय सुवास मण्डलका छोरा अमित मण्डलको मृत्यु भएको हो ।

विराटनगर २७,पुष। विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ । आज दिउँसो भएको विस्फोटमा परी स्थानीय सुवास मण्डलका छोरा अमित मण्डलको मृत्यु भएको हो । विस्फोटमा परी स्थानीय आठ वर्षीया बालीका राधिकाकुमारी घाइते भएकी छन ।

अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सिलिन्डर पड्किएर बालकको मृत्यु भएको जनाईएको भएपनी  प्रहरीले भने विस्फोट स्थलमा सिलिन्डर पड्किएको केही प्रमाण फेला नपरेको बताएको छ । विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
गोर्खाल्याण्ड आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुग्यो
गोर्खाल्याण्ड आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुग्यो
विश्वकपबाट आकर्षकका केन्द्रविन्दु मेसी र रोनाल्डो घर फर्के, समर्थक निराश
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने : डा लोहनी
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने : डा लोहनी
विप्लव नेतृत्वको विद्यार्थी संगठनका दुई नेता पक्राउ
विप्लव नेतृत्वको विद्यार्थी संगठनका दुई नेता पक्राउ
एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन