रदीप र भुवनको जोडी सेमिफाईनलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
रदीप र भुवनको जोडी सेमिफाईनलमा

सारांश

  • ललितपुर ।
  • ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी नवौं बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईलनमा प्रवेश गरेका छन् ।
  • किङ्ग कम स्पोर्टस् क्लब, भिमसेनगोलको आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईलनमा महर्जन श्रेष्ठको जोडीले आयोजकका राजु रायमाझी र बिजय थापाको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

ललितपुर । ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी नवौं बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईलनमा प्रवेश गरेका छन् ।

किङ्ग कम स्पोर्टस् क्लब, भिमसेनगोलको आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईलनमा महर्जन श्रेष्ठको जोडीले आयोजकका राजु रायमाझी र बिजय थापाको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

अर्को खेलमा तीनचुली ब्याडमिन्टन क्लबका अभिशेष गुरुङ्ग र आकाश छन्त्यालको जोडीले योङ्ग स्टार ललितपुरका सुमन शाक्य र सुनिल शाक्यको जोडीलाई २१–१९, २१–११ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेशका लागि रिमिक्सका रदीप र भुवनको जोडीसँग सामना गर्ने भएका छन् ।

यसका साथै सेमिफाईनल समिकरण पुरा भएको छ । मंगलबार सम्पन्न खेलबाट कम्प्लिट हेल्थ क्लब, बानेश्वरका पेम्बा शेर्पा र लोक लामाको जोडी तथा देउराली क्लबका हिमांशु श्रेष्ठ र थम रानाको जोडी पनि सेमिफाईनल प्रवेश गरि सकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
कांग्रेस नेता को कहाँबाट बन्दैछन् उम्मेदवार ?
मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट
मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम
६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप

तपाईंले छुटाउनुभयो कि?