प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ ।
  • प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएका कारण अस्पताल भर्ना गरिएको बताइएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएका कारण अस्पताल भर्ना गरिएको बताइएको छ ।

आज बिहान ३ बजेतिर छातीमा एक्कासी समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीलाई आइसियुमा राखेर उपचार शुरु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?