घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०८०
|
|
२४ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • आज पनि सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको तेश्रो दिन मंगलबार घटेको सुनको मूल्य आज कारोबार साताको चौथो दिन बुधबार तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।

काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । कारोबार साताको तेश्रो दिन मंगलबार घटेको सुनको मूल्य आज कारोबार साताको चौथो दिन बुधबार तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ६५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?