भदौ २६ गते शुक्रवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २६, २०७७
|
|
४१ पटक हेरिएको
Shares
भदौ २६ गते शुक्रवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
  • परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
  • सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । व्यावसायिक काम राम्रै हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योगपनि रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी बिच खिन्नता बढ्न सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिलाशि बस्तुको प्रयोग गर्न पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
कछुवा गतिमा देउवा सरकार, ३ महिना बित्नलाग्दा पनि भएन मन्त्रिमन्डल बिस्तार ।
कछुवा गतिमा देउवा सरकार, ३ महिना बित्नलाग्दा पनि भएन मन्त्रिमन्डल बिस्तार ।
यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
Manoj Bajpayee and Aisha Sharma joins John Abraham in the latest poster of ‘Satyameva Jayate’!
Manoj Bajpayee and Aisha Sharma joins John Abraham in the latest poster of ‘Satyameva Jayate’!
इटहरी अागलागी: अागाे लाग्याे भनेर चिच्याउँदा पागल भनेर लखेटे प्रहरीले
इटहरी अागलागी: अागाे लाग्याे भनेर चिच्याउँदा पागल भनेर लखेटे प्रहरीले
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
नाफामा प्रादेशिक अस्पतालको फार्मेसी
नाफामा प्रादेशिक अस्पतालको फार्मेसी