प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाले भेटेर यसो भने…

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाले भेटेर यसो भने…

सारांश

  • काठमाडौँ ।
  •  प्रधानमन्त्री केपी शर्मा ओलीलाई  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरी अनसनरत डा.
  • गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो समेत व्यक्त गरेका थिए ।

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश विद्यमान समस्याको समाधान भएको बताएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
ओमानमाथि नेपालको १५० रनको विशाल जीत
ओमानमाथि नेपालको १५० रनको विशाल जीत
मास्टर्स पढ्ने बिद्यार्थीलाइ अब सरकारले पैसा दिने !
मास्टर्स पढ्ने बिद्यार्थीलाइ अब सरकारले पैसा दिने !
says it’s a tough time for the couple!
says it’s a tough time for the couple!
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बाट सुन बरामद
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बाट सुन बरामद
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट

तपाईंले छुटाउनुभयो कि?