मास्टर्स पढ्ने बिद्यार्थीलाइ अब सरकारले पैसा दिने !
सारांश
- काठमाडाै, १४ जेठ ।
- स्नातकाेतर (मास्टर्स) तहकाे थेसिस लेख्न अब बिद्यार्थीले पैसा पाउने भएका छन।
- मास्टर्स लेवलमा अनिवार्य रहेकाे थेसिस लेख्न अब सरकारले पैसा उपलब्ध गराउने भएकाे हाे ।
काठमाडाै, १४ जेठ । स्नातकाेतर (मास्टर्स) तहकाे थेसिस लेख्न अब बिद्यार्थीले पैसा पाउने भएका छन।
मास्टर्स लेवलमा अनिवार्य रहेकाे थेसिस लेख्न अब सरकारले पैसा उपलब्ध गराउने भएकाे हाे । महालेखा कार्यालय र त्रिभुवन विश्व विद्यालय बिच विद्यार्थीलाइ छात्र वृतिकाे रूपमा दिइने सम्झाैता भएकाे बताइएकाे छ ।
विद्यार्थीले अब सम्झाैता अनुसार जनही ३५ हजार नगद पाउने भएका हुन । पहिलाे चरणमा ४ जना विद्यार्थीलाइ थेसिस लेखनकाे लागी पैसा दिने सम्झाैता भएकाे छ ।
तर सार्बजनिक निकाय , सरकारी लगानी भएकाे संस्थान , वा अन्य क्षेत्रमा सरकारी लगानी भएकाे बारे विद्यार्थीले थेसिस लेख्नुपर्ने शर्त रहेकाे बताइएकाे छ ।
पहिलाे चरणमा केन्द्रीय विभागमा अध्यनरत विद्यार्थीले मात्र याे सुबिधा पाउने छन ।
प्रतिक्रिया
कुल कमेन्ट:
10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Rzl Mamata
Good news
Narendra Raut
Kahile dinr
Narendra Raut
Kahile dine xito deu
Sabi Anjan
Garx ki ta k hi
Sita Niroula
राम्राे हाे तर,तेसमा पनि साेर्स चाहिने त हाईन ?
Parbati Bhattarai
Thesis guide le paisa n khaye hune thuiyo student lai dinchai paisa
Khanal C Ta
Paisa bhanda masters garepaxi job ko byabastha gare huni ho masters gare ra khadi janu bhanda
Rësû Thäpá
hawa news ta hoen
Nila Koirala
Ramro kadam
Nabin Poudel
Bikash her ta