प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”

सारांश

  • काठमाडौं, २० बैशाख ।
  • नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका छन् ।
  • उनले ट्वीट गर्दै भारतीय राजनीतिक हस्तक्षेपलाई ध्यानमा राखेर देउवा सरकारले रोकेको कार्यक्रमलाई ओली सरकारले पुनः स्वीकृति दिएको विषयप्रति कटाक्ष गर्दै यसलाई राष्ट्रवाद हो कि लम्पसारवाद हो ?

काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका छन् । उनले ट्वीट गर्दै भारतीय राजनीतिक हस्तक्षेपलाई ध्यानमा राखेर देउवा सरकारले रोकेको कार्यक्रमलाई ओली सरकारले पुनः स्वीकृति दिएको विषयप्रति कटाक्ष गर्दै यसलाई राष्ट्रवाद हो कि लम्पसारवाद हो ? भनेर प्रश्न गरेका छन् ।

ट्वीटमा गुरुङले भनेका छन्, “भारतीय दूतावासले आफुखुशी सिधै लगानी गर्ने कार्यले गाउँस्तरसम्म भारतीय राजनैतिक हस्तक्षेप हुने कुरालाई ध्यानमा राखेर देउवा सरकारले रोकेको कार्यक्रमलाई ओली सरकारले पुनः स्वीकृति प्रदान गरेछ त । यो राष्ट्रवाद हो कि लम्पसारवाद हो प्रमज्यू ?”

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє⛄ тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Bhai Purna

    Ho sir mailai pani yastai lagyo neta jiu.

    Comment Author

    Raj Kumar

    लम्पासार

    Comment Author

    Abbot Nepal

    यो चाहिँ सहि झटारो हो।

    Comment Author

    Gb Chettri

    हो सहि प्रस्न प्रम लाई।

    Comment Author

    Rk Paul Tmg

    Kp oli modi kutta ko khutta ma lampasar bad vaisakyo ni

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?