प्रधानमन्त्री ओलीलाई दुवै पद छोड्न लगाउने दाहाल–नेपालको तयारी !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ११, २०७७
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई दुवै पद छोड्न लगाउने दाहाल–नेपालको तयारी !

सारांश

  • काठमाडौं, १० मंसिर ।
  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चर्किने भएको छ ।
  • यही मंसिर १३ गते सचिवालय बैठक बस्दैछ ।

काठमाडौं, १० मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चर्किने भएको छ । यही मंसिर १३ गते सचिवालय बैठक बस्दैछ । कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गरेपछि विवाद झनै बढेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने दाहालको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका छन् । तर, अब बस्ने सचिवालय बैठकमा भने ओलीले पनि छुट्टै प्रस्ताव पेश गर्ने भएका छन् ।

ओलीविरुद्ध राजनीतिक प्रस्ताव पेश गरेर युद्ध छेडेका दाहालसहित वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने आक्रामक तयारीमा जुटेका छन् । उनीहरु अब कसरी अघि बढ्ने ? भन्नेबारे नियमित छलफल र भेटवार्तामा जुटेका छन् । वरिष्ठ नेता खनालले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने,‘सचिवालयका हामी पाँच जना चट्टानजस्तै एक छौं । सचिवालयमा अध्यक्ष कमरेड प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि छलफल हुन्छ । प्रतिवेदन,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा
वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
तनहुँको दलित बस्तीको पखाला नियन्त्रणमा
यसकारण दर्ता भएन राजपा : किन खुशी छैनन् त्रिपाठी ?
यसकारण दर्ता भएन राजपा : किन खुशी छैनन् त्रिपाठी ?
भरतपुर महानगरले चौध निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै
भरतपुर महानगरले चौध निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!

तपाईंले छुटाउनुभयो कि?