प्रधानमन्त्री ओली खतरामुक्त : प्रा.डा. शाह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली खतरामुक्त : प्रा.डा. शाह

सारांश

  • काठमाडौं, २२ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्स तथा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.
  • डा.

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्स तथा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अपेक्षित सुधार र अहिले खतरामुक्त रहेको स्पष्ट पारेकी छिन्।

बिहीबार त्रि.वि. शिक्षण अस्पतालमा पत्रकारहरुसँग कुरा गर्दै डा. शाहले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री ओली अझै एक साता अस्पतालमै रहनेपनि जानकारी दिईन् । आगामी एक महिनापछि प्रधानमन्त्री ओलीले भेटवार्ता पनि गर्न सक्ने उनको भनाई छ

(https://picklelicious.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?