डिजेल, पेट्रोलको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
३९ पटक हेरिएको
Shares
डिजेल, पेट्रोलको मूल्य घट्यो

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ ।
  • इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमश: एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ ।

यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ ।

आइओसीले आज नयाँ बिक्री मूल्य पठाउँदै साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ १२ पैसा र डिजेलको मूल्य प्रतिलिटर चार रुपैयाँ नौ पैसा घटेको जानकारी दिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसभित्रको विवाद सतहमा
कांग्रेसभित्रको विवाद सतहमा
निर्मलाका साथीले लेखिन् प्रधानमन्त्री ओलीलार्इ मार्मिक पत्र !
मोटरसाइकलले माइक्रोलाई ठक्कर दिँदा मोटरसाइकलचालक बेहोस
मोटरसाइकलले माइक्रोलाई ठक्कर दिँदा मोटरसाइकलचालक बेहोस
डडेलधुरामा मतमेटिका बोकेको गाडीमा बम प्रहार
डडेलधुरामा मतमेटिका बोकेको गाडीमा बम प्रहार
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की
अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी
अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव
यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

तपाईंले छुटाउनुभयो कि?