प्रधानमन्त्री ओली गंगालालबाट स्वास्थ्य परीक्षण गराएर निवास फर्किए
सारांश
- काठमाडौं, १७ असार ।
- प्रधानमन्त्री केपी शर्मा अोली नियमित स्वास्थ्य जाँचको लागि शहिद गंगालाल हृदयरोग केन्द्र, बाँसबारी पुगेर अत्यावश्यक परीक्षण गराएका छन् ।
- आज अपरान्ह अस्प्ताल पुगेका ओली परीक्षण गराएर प्रधानमन्त्री ओली निवास फर्किसकेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा अोली नियमित स्वास्थ्य जाँचको लागि शहिद गंगालाल हृदयरोग केन्द्र, बाँसबारी पुगेर अत्यावश्यक परीक्षण गराएका छन् ।
आज अपरान्ह अस्प्ताल पुगेका ओली परीक्षण गराएर प्रधानमन्त्री ओली निवास फर्किसकेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल गैरहन्छन् । उनको केही समय पहिला दोस्रोपटक मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया