प्रधानमन्त्री ओली डिस्चार्ज, रिपोर्ट सामान्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली डिस्चार्ज, रिपोर्ट सामान्य

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।
  • स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको हो।
  • नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथाेरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना भएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको हो।

नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथाेरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना भएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीले भने,’सबै रिपोर्ट नर्मल छन्।’ प्रधानमन्त्री ओलीको मुटु लगायतका अंग परीक्षण गरिएको थियो। प्रधानमन्त्री ओली बिहान साढे १० बजे अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?