जाजरकाेटमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
जाजरकाेटमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

सारांश

  • जाजरकोट।
  • जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ।
  • आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

जाजरकोट। जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ।
आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उनले बताए। अहिले घटनास्थलमा उद्धारकार्य जारी छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते
चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते
रविको अनुसन्धान प्रतिवेदन बुझाइँदै
रविको अनुसन्धान प्रतिवेदन बुझाइँदै
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला
पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला
एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश
एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
अब ‘नेपाल खुला दिशामुक्त राष्ट्र’ घोषणा हुने
अब ‘नेपाल खुला दिशामुक्त राष्ट्र’ घोषणा हुने
असोज २१ गते बुधवारको राशिफल यस्तो छ
असोज २१ गते बुधवारको राशिफल यस्तो छ
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत

तपाईंले छुटाउनुभयो कि?