चार वर्षे कार्यकाल पूरा गरेका कुलमानको विदाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
५३ पटक हेरिएको
Shares
चार वर्षे कार्यकाल पूरा गरेका कुलमानको विदाई

सारांश

  • चार वर्षे कार्यकाल पूरा गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीले आज विदाई गरेका छन् ।
  • घिसिङलाई कर्मचारीहरुले बुद्धको मूर्ति टोकन अफ लभ उपहार दिएका थिए ।
  • घिसिङको कार्यकाल यही भदौ २९ गते सकिएको थियो ।

चार वर्षे कार्यकाल पूरा गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीले आज विदाई गरेका छन् । घिसिङलाई कर्मचारीहरुले बुद्धको मूर्ति टोकन अफ लभ उपहार दिएका थिए । घिसिङको कार्यकाल यही भदौ २९ गते सकिएको थियो ।

उनलाई प्राधिकरणमा ल्याउनुपर्नेबारे चौतर्फी दबाब सिर्जना भएको थियो । तर, हिजो बसेको मन्त्रिपरिषद बैठकले उनलाई निरन्तरता दिनेबारे कुनै निर्णय नै गरे । कतिसम्म भने घिसिङलाई निरन्तरता दिनुपर्ने भन्दै सडकमा जुलुश निकालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?