रु एक अर्बको हाराहारीमा राजस्व असुली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
५१ पटक हेरिएको
Shares
रु एक अर्बको हाराहारीमा राजस्व असुली

सारांश

  • रसुवा, २८ मंसिर ,उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ ।
  • प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् ।
  • विगतको तुलनामा आयात केही वृद्धि भएको छ ।

रसुवा, २८ मंसिर ,उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ ।

प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् । विगतको तुलनामा आयात केही वृद्धि भएको छ ।

सरदरमा दैनिक रु एक करोड राजस्व असुली गरिरहेको रसुवा भन्सार कार्यालयले चालु आवको यस अवधिमा ९९ करोड ८५ लाख राज्यकोष दाखिला गरिसकेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताउनुभयो ।

भन्सार परीक्षणको कार्य पनि छिटो छरितो भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
सम्भोग गर्ने इच्छा महिला या पुरुष कुनमा बढी हुन्छ ? यो पढ्नुस
सम्भोग गर्ने इच्छा महिला या पुरुष कुनमा बढी हुन्छ ? यो पढ्नुस
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
टी–२० शिखर बैठकमा सहभागी हुन महत जापान गए
टी–२० शिखर बैठकमा सहभागी हुन महत जापान गए
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
बक्सिङ स्टार मेरी कोमको नाम पद्म विभुषणका लागि सिफारिश
बक्सिङ स्टार मेरी कोमको नाम पद्म विभुषणका लागि सिफारिश
भक्तपुरको एक मःम पसलमा सिलिण्डर पड्किँदा ६ जना घाइते
भक्तपुरको एक मःम पसलमा सिलिण्डर पड्किँदा ६ जना घाइते
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज