प्रधानमन्त्री ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन !
सारांश
- काठमाडौँ, ५ जेठ ।
- पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको शनिबार (आज) को बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
- पार्टी एकतापछि शनिबार (आज ) पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।
काठमाडौँ, ५ जेठ । पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको शनिबार (आज) को बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
पार्टी एकतापछि शनिबार (आज ) पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो । बैठक जारी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया