प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त
सारांश
- काठमाडौं ।
- एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमाल प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।
- ओलीले शुक्रबार बिहान प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो ।
काठमाडौं । एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमाल प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।
ओलीले शुक्रबार बिहान प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो ।
रिमालले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टी मुख्यालयमा बसेर सचिवालय चलाएका थिए ।
निर्वाचनका बेला रिमालले सूचना र प्रविधिलाई सफलताका साथ सञ्चालन गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया