प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

सारांश

  • काठमाडौँ, २३ फागुन , विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
  • अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ ।
  • प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले) का अध्यक्ष ओलीले यही फागुन ३ गते शपथ लिनुभएको थियो ।

काठमाडौँ, २३ फागुन , विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ ।

प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले) का अध्यक्ष ओलीले यही फागुन ३ गते शपथ लिनुभएको थियो । फागुन २० गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसद्मा शपथ लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Lebanese PM Hariri resigns, saying he fears assassination plot
Lebanese PM Hariri resigns, saying he fears assassination plot
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
१७ घण्टापछि मुग्लिङ्ग नारायणगढको सडक दुईतर्फी संचालनमा !
१७ घण्टापछि मुग्लिङ्ग नारायणगढको सडक दुईतर्फी संचालनमा !
आईपीएल: शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा
आईपीएल: शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
मलखादको अभाव,किसान चिन्तित
मलखादको अभाव,किसान चिन्तित
प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द
नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र विधान आज पारित हुँदै
नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र विधान आज पारित हुँदै