प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम)राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन्।
  • प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १०ः१० मा काठमाडौँ आइपुगेको हो।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम)राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन्।प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १०ः१० मा काठमाडौँ आइपुगेको हो।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत खपत नहुँदा दैनिक २ सय मेगावाटसम्म खेर
विद्युत खपत नहुँदा दैनिक २ सय मेगावाटसम्म खेर
शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ
शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ
क्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पायो
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
म्यानमार सरकारका सल्लाहकार सुकी स्वदेश फर्कदै
म्यानमार सरकारका सल्लाहकार सुकी स्वदेश फर्कदै
अव्यवस्थित सवारी पार्किङले समस्या
अव्यवस्थित सवारी पार्किङले समस्या
अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल
अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल
राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने
राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने
८६४१ मतको अग्रता लिदै बालेन शाह अगाडी
८६४१ मतको अग्रता लिदै बालेन शाह अगाडी
दवाडी भन्छन्, ‘१०/२० लाख एकैपटक सहयोग गरेको चाहिँ किन समाचार नबनाको ?’
दवाडी भन्छन्, ‘१०/२० लाख एकैपटक सहयोग गरेको चाहिँ किन समाचार नबनाको ?’

तपाईंले छुटाउनुभयो कि?