निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १४, २०७७
|
|
३६ पटक हेरिएको
Shares
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)

सारांश

  • काठमाडौ, १४ साउन ।
  • कोरोना भाइरसका शंकास्पद व्यक्तिको निगरानी देखि बिरामीको उपचार गराए बापत व्यक्ति, सस्था वा अस्पताललाई अनुदान स्वरुप सरकारले पैसा दिने भएको छ ।
  • आज स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौ, १४ साउन । कोरोना भाइरसका शंकास्पद व्यक्तिको निगरानी देखि बिरामीको उपचार गराए बापत व्यक्ति, सस्था वा अस्पताललाई अनुदान स्वरुप सरकारले पैसा दिने भएको छ । आज स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

संक्रमण भई घरमै आइशोलेशनमा बस्नेलाई चिकित्सकको निगरानीलाई प्रतिव्यक्ति प्रतिदिन २ सय रुपैयाँ दिने र अति जतिल कोरोना संक्रमितको उपचारको लागि प्रति व्यक्ति प्रति दिन १५ हजार दिने बारे गौतमले जानकारी दिएका हुन् । बुधवार कोरोना संक्रमितको सख्या २ सय १० जना थपिएका छन् । योसँगै संक्रमितको सख्या १९ हजार २ सय ७३ पुगेको छ ।

व्यक्ति, सस्था वा अस्पतालले पाउने अनुदानको (विवरण सहित)

लक्षण देखिएका र शंकास्पद व्यक्तिको घरमा नै चिकित्सकको निगरानी खर्च प्रतिव्यक्ति प्रतिदिन -रु २००
आइशोलेशनमा बस्ने प्रतिव्यक्ति प्रतिदिन सम्बन्धित सस्था -रु २०००
सामान्य लक्षण भएका जेष्ठ नागरिक र दिर्घ रोगीलाई प्रतिव्यक्ति प्रतिदिन (रु ३५००
मध्यम तथा जटिल बिरामीका लक्षण देखिएका प्रतिव्यक्ति प्रतिदिन -रु ७०००
अति जटिल बिरामीको व्यस्थापन गर्दा प्रतिव्यक्ति प्रतिदिन अस्पताल- १५०००

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
रघु पन्त प्रवृत्तिविरुद्ध जनता र अदालतमा जान्छुः कोमल वली
रघु पन्त प्रवृत्तिविरुद्ध जनता र अदालतमा जान्छुः कोमल वली
विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित
विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
असार २८ गते आइतवारको राशिफल यस्तो छ
असार २८ गते आइतवारको राशिफल यस्तो छ
मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली
मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली
राष्ट्रियसभा निर्वाचन सम्पन्‍न नभएसम्म एमालेको यस्तो उर्दी !
राष्ट्रियसभा निर्वाचन सम्पन्‍न नभएसम्म एमालेको यस्तो उर्दी !
महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी
महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने
भण्डारी दम्पत्ति हत्या काण्ड खुलासा आफ्नै छोराद्वारा शिकार
भण्डारी दम्पत्ति हत्या काण्ड खुलासा आफ्नै छोराद्वारा शिकार