प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २, २०७९
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहालसँग  चिनियाँ राजदूतको शिष्टाचार भेट

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ (Chen Song) ले आज शिष्टाचार भेट गर्नुभएको छ।
  • भेटका अवसरमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो सोही अवसर उहाँले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैँ साथमा रहने बताउनुभयो ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ (Chen Song) ले आज शिष्टाचार भेट गर्नुभएको छ।

भेटका अवसरमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो सोही अवसर उहाँले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैँ साथमा रहने बताउनुभयो ।

भेटमा प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद दिनुहुँदै आफ्नो तर्फबाट राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले कन्टेनर र जिप बगायो
पहिरोले कन्टेनर र जिप बगायो
शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर
शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर
१० रुपियाँमा स्कुलमै पाकेको गाउँकै खाजा खान्छन् सर र विद्यार्थी
१० रुपियाँमा स्कुलमै पाकेको गाउँकै खाजा खान्छन् सर र विद्यार्थी
नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर
नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील
प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील
प्रदेशसभामै हेभिवेट भिडन्तः वाम गठबन्धनलाई बागीको चुनौती
प्रदेशसभामै हेभिवेट भिडन्तः वाम गठबन्धनलाई बागीको चुनौती
प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु
प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु
सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य
सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य
मेलम्ची खानेपानीका ठेकेदारको धरौटी जफत गर्न सरकारलाई बाटो खुला
मेलम्ची खानेपानीका ठेकेदारको धरौटी जफत गर्न सरकारलाई बाटो खुला