पहाडको पानीले के गर्यो त केकीलाई?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १६, २०७३
|
|
२०४ पटक हेरिएको
Shares
पहाडको पानीले के गर्यो त केकीलाई?

सारांश

  • काठमाडौं ।
  • म्यूजिक भिडियो क्विन केकी अधिकारी चलचित्रसँगसँगै म्यूजिक भिडियोमा पनि झन भन्दा झन् जम्न थालेकी छन् ।
  • उनको अभिनय रहेको नयाँ भिडियो गुडीजाने रेलमा पनि उनले दमदार अभिनय गरेकी छन् ।

काठमाडौं । म्यूजिक भिडियो क्विन केकी अधिकारी चलचित्रसँगसँगै म्यूजिक भिडियोमा पनि झन भन्दा झन् जम्न थालेकी छन् । उनको अभिनय रहेको नयाँ भिडियो गुडीजाने रेलमा पनि उनले दमदार अभिनय गरेकी छन् । भिडयोमा केकीलाई पछिल्लो समयका ब्यस्त मोडल तथा नायक पुष्पल खड्काले साथ दिएका छन् ।

विशाल भण्डारीले निर्देशन गरेको भिडियोले युवा अवस्थामा प्रेम रोमान्स गर्ने उमेरका किशोर किशोरीको मायाको भावलाई जस्ताको त्यस्तै पर्दामा उतारेको छ । गायक किशोर शिवाकोटीको शब्द शृजनामा सुनिल माष्कले कम्पोज गरेको गीतको एरेन्ज सचिन सिंहले गरेका छन् ।

अर्जुन तिवारीले छायांकन गरेको गीतको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् । गीतको अडियोलाई भाइब्स क्रियसनले तयार गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .
सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
पारिवारिक झगडाको कारण एघारको हत्या
पारिवारिक झगडाको कारण एघारको हत्या
श्रीलङ्का आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीको भनाई
श्रीलङ्का आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीको भनाई
मिसेस नेपाल वर्ल्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने
मिसेस नेपाल वर्ल्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने