प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि राखेको प्रस्ताव नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ ।
  • संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्दा ठाडै अस्वीकार गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वटा विकल्प दिएका छन् ।

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि राखेको प्रस्ताव नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ ।

संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्दा ठाडै अस्वीकार गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वटा विकल्प दिएका छन् ।

प्रचण्डले एमालेलाई  दलहरुको सहमतिमै संविधान संशोधन प्रस्ताव बनाउने र पास गर्नेछ । अर्को अहिलेकै प्रस्तावलाई भोटिङमा लैजाने, सबैले परिणाम स्वीकार गर्ने, चुनावसम्म तेस्रो संशोधन प्रस्ताव होल्ड गर्ने र राजपालाई चुनावमा ल्याउन आवश्यक अन्य सबै माग पुरा हुनेछ ।

बैठकमा सहभागि एक नेताका अनुसार एमालेले चुनावसम्म संविधान संशोधन स्थगित गर्नुपर्ने अडान राखेको छ । बैठकमा प्रदेश र केन्द्रको चुनाव सकेपछि मात्र संशोधनबारे छलफल गर्न सकिने एमालेका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसँग माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताको भेटवार्ता: नागरिकता विधेयकमा सहमतिको प्रयास
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
भरतपूर प्रकरणः सर्वोच्चमा आज सरकारी वकिलले बहस गर्ने
भरतपूर प्रकरणः सर्वोच्चमा आज सरकारी वकिलले बहस गर्ने
बिर्सनै नसकिने कुराहरु
बिर्सनै नसकिने कुराहरु
विमलेन्द्र निधीले यसरि गरे ओली र दाहालको प्रसंशा
विमलेन्द्र निधीले यसरि गरे ओली र दाहालको प्रसंशा
मनसुनको सक्रियता सामान्य हुँदै
मनसुनको सक्रियता सामान्य हुँदै
चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ पक्राउ
चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ पक्राउ
मन्त्री योगेश भट्टराईलाई हटाउन लागि पर्ने को को हुन् ?
मन्त्री योगेश भट्टराईलाई हटाउन लागि पर्ने को को हुन् ?
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
वाम गठबन्धन भत्काउन मलाई ५ वर्षकै प्रधानमन्त्रीको प्रस्ताव : प्रचण्ड
वाम गठबन्धन भत्काउन मलाई ५ वर्षकै प्रधानमन्त्रीको प्रस्ताव : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?