प्रधानमन्त्री देउवाद्वारा ६ औं पटक मन्त्रिपरिषद विस्तार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
४८ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाद्वारा ६ औं पटक मन्त्रिपरिषद विस्तार

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
  • प्रधानमन्त्री देउवाले ६ औं पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले ६ औं पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

प्रधानमन्त्री कार्यलय सिंहदरबारमा देउवाले कमलादेवी शर्मा र विराज बहादुर विष्टलाई राज्यमन्त्रीको सपथ खुवाएका हुन् ।

कमला देवी शर्मालाई वन राज्यमन्त्री र विष्टलाई विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

(https://colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
अन्तिम खेल मुम्बईले जितेपछि यस्तो बन्यो यस्तो समिकरण
अन्तिम खेल मुम्बईले जितेपछि यस्तो बन्यो यस्तो समिकरण
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
अक्षयलाई अर्को गोल्ड, इन्स्टाग्राममा कसका फलाेअर कति ?
अक्षयलाई अर्को गोल्ड, इन्स्टाग्राममा कसका फलाेअर कति ?
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’- गृहमन्त्री थापा
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’- गृहमन्त्री थापा
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
कञ्चनपुर पनि औलोको जोखिममा
कञ्चनपुर पनि औलोको जोखिममा
दुबईमा नेपालीले टिकटिकसँगै होली मनाए
दुबईमा नेपालीले टिकटिकसँगै होली मनाए
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर