प्रधानमन्त्री देउवा न्यूयोर्कमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा न्यूयोर्कमा

सारांश

  • न्यूयोर्क, ४ असोज ः प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (अमेरिकी समयअनुसार) बिहान ९ः३० बजे यहाँ आइपुग्नुभएको छ ।
  • न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री देउवालाई संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नियोगका कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो ।
  • ‘जनतामा केन्द्रित ः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका निम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही असोज ३ गतेदेखि शुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?