आदेशको मागसहित सर्वोच्चमा रिट ,सीमा विवादमा आन्तरिम

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
आदेशको मागसहित सर्वोच्चमा रिट ,सीमा विवादमा आन्तरिम

सारांश

  • काठमाडौं  ।
  • नेपालका तराई तथा भारतसँग सीमा जोडिएका दशगजा सम्बन्धी विवादलाई तत्काल रोक्नुपर्ने आन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।
  • अधिवक्ता यज्ञमणि न्यौपानेले सीमारेखा कोर्ने कार्य तत्काल नरोकेमा देशलाई अपूरणीय क्षति हुने तथा नेपाली भूमि अतिक्रमण भई गुम्ने र सीमा क्षेत्रका परिवार भूमि एवम् राष्ट्रविहीन हुने अवस्था सिर्जना भएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (१) अनुसार अन्तरिम आदेश जारी गरी पाऊँ भन्दै रिट दर्ता गराएका छन् ।

काठमाडौं  । नेपालका तराई तथा भारतसँग सीमा जोडिएका दशगजा सम्बन्धी विवादलाई तत्काल रोक्नुपर्ने आन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेले सीमारेखा कोर्ने कार्य तत्काल नरोकेमा देशलाई अपूरणीय क्षति हुने तथा नेपाली भूमि अतिक्रमण भई गुम्ने र सीमा क्षेत्रका परिवार भूमि एवम् राष्ट्रविहीन हुने अवस्था सिर्जना भएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (१) अनुसार अन्तरिम आदेश जारी गरी पाऊँ भन्दै रिट दर्ता गराएका छन् ।

अधिवक्ता न्यौपानेले उत्प्रेषण तथा परमादेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालयलगायत ६ जनालाई विपक्षी बनाएका छन् ।

रिटमा सीमा क्षेत्रमा जग्गा विवाद समय समयमा भईरहेकोले नेपालको संविधानको धारा २७४ले नेपालको सीमा हेरफेर गर्ने अधिकार कसैलाई प्रदान नगरेको उल्लेख छ ।

रिटमा सो सम्बन्धमा विपक्षी निकायलाई ज्ञापनपत्र बुझाई ध्यानाकर्षण गराइएकोमा कुनै सुनुवाइ नभएको उल्लेख गरिएको छ ।

(https://basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रहस्यमै छ कपनकी भाँडा व्यवसायी नीरा हत्या प्रकरण
रहस्यमै छ कपनकी भाँडा व्यवसायी नीरा हत्या प्रकरण
One dead, four hurt in Jhapa jeep accident
One dead, four hurt in Jhapa jeep accident
कोरोना भाइरस फैलिएको केन्द्रबिन्दुमा पुगे चिनियाँ राष्ट्रपति
कोरोना भाइरस फैलिएको केन्द्रबिन्दुमा पुगे चिनियाँ राष्ट्रपति
जिम्मेवारी बाँढफाडमा व्यस्त ओली र दाहाल
जिम्मेवारी बाँढफाडमा व्यस्त ओली र दाहाल
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
अञ्जान घिमिरे, जसले केपी ओलीलाई दिएकी थिइन नयाँ जीवन
अञ्जान घिमिरे, जसले केपी ओलीलाई दिएकी थिइन नयाँ जीवन
डडेल्धुरा बस दुर्घटना:  १० जनाको सनाखत
डडेल्धुरा बस दुर्घटना: १० जनाको सनाखत

तपाईंले छुटाउनुभयो कि?