प्रहरिले ‘भाले’लाइ गर्याे पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रहरिले ‘भाले’लाइ गर्याे पक्राउ !

सारांश

  • काठमाडौं,  ७ असार।
  •   काठमाडौं प्रहरी परिसरले काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ ‘भाले’लाई पक्राउ गरेको छ ।
  • ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

काठमाडौं,  ७ असार।  काठमाडौं प्रहरी परिसरले काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ ‘भाले’लाई पक्राउ गरेको छ ।

ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।

लामा यसअघि पनि हातहतियार सम्बन्धित मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Niranjan Khanal

    अस्ति मात्र संचार मन्त्री भाले भारत लाइ दिने भन्दै थिए अाज बल्ल पक्राउ परेकाे खबर अायाे कसले भन्छ सरकारले कामगरेभनेर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?