तस्कर र प्रहरीबिच झडप, प्रहरीले खोल्यो १० राउन्ड हवाई फायर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
२२ पटक हेरिएको
Shares
तस्कर र प्रहरीबिच झडप, प्रहरीले खोल्यो १० राउन्ड हवाई फायर

सारांश

  • बारा, कार्तिक १३।
  • बारामा प्रहरी र तस्करबीच भएको झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएका छन् ।
  • बुधबार जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहीगोठ टोल भएर भारतबाट प्याज नेपाल भित्राउदै गर्दा प्रहरीले टोली पुगेको थियो ।

बारा, कार्तिक १३। बारामा प्रहरी र तस्करबीच भएको झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएका छन् । बुधबार जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहीगोठ टोल भएर भारतबाट प्याज नेपाल भित्राउदै गर्दा प्रहरीले टोली पुगेको थियो ।

प्रहरी टोलीले तस्करलाई नियन्त्रणमा लिएरको विरोधमा भएको झडपपछि अवस्था गम्भिर बन्न पुगेको थियो ।
झडप नियन्त्रण गर्न प्रहरीले करिब १० राउन्ड हवाई फायर गरेको छ । झडपमा प्रहरी नायब निरीक्षकसहित एक जवान र एक जना तस्करपक्षका घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?