प्रहरीमा सरुवा बढुवाको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रहरीमा सरुवा बढुवाको तयारी

सारांश

  • काठमाडौं, ५ माघ ।
  • गृहसचिव प्रेमकुमार राई विदेश भएका कारण रोकिएको प्रहरीको सरुवा बढुवा अघि बढाउने गृहकार्य सुरु भएको छ ।
  • थाइल्याण्ड भ्रमणमा गएका सचिव राई आइतबार फर्किएका छन् ।

काठमाडौं, ५ माघ । गृहसचिव प्रेमकुमार राई विदेश भएका कारण रोकिएको प्रहरीको सरुवा बढुवा अघि बढाउने गृहकार्य सुरु भएको छ । थाइल्याण्ड भ्रमणमा गएका सचिव राई आइतबार फर्किएका छन् ।

स्रोतका अनुसार आजैदेखि सरुवा बढुवाको गृहकार्य सुरु भइसकेको छ । प्रहरीमा डिआईजीसहितका दर्जनौं उच्च पदहरु रिक्त छन् । प्रहरी महानिरीक्ष सर्वेन्द्र खनाल पनि अवकाश हुनुभन्दा पहिले नै बढुवा गरेर आफु निकट केही अधिकृतलाई गुन लगाउने पक्षमा छन् । अब उनको जागिर २४ दिन मात्र बाँकी छ ।

बढुवासँगै सरुवाको समेत तयारी भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको सरुवामा दौडधुप चलेको छ । जसका प्रमुख दाबेदार श्याम ज्ञवाली, किरण बज्राचार्य, उमेश जोशी, दीपक थापा लगायत छन् । प्रहरी महानिरीक्षक खनालले भने जोशी र थापालाई पठाउने तयारी गरेका छन् ।
त्यस्तै विवादका कारण एक महिनादेखि चितवन एसपीविहिन छ । गंगा पन्तलाई खनालले सरुवा गरेकोमा प्रचण्ड परिवारले अस्वीकार गरेपछि विवाद भएको हो । चितवन प्रचण्ड र गृहमन्त्री बादलको गृह जिल्ला हो ।दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Where to get Vietnam Women of all ages To Date
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
Online Sports Betting & Casino Login Bonus $30
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान
बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान
महरा प्रकरणमा रोशनीको खुलासाः मानशिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेछु
महरा प्रकरणमा रोशनीको खुलासाः मानशिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेछु
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
नौ पक्की पुलको निर्माणमा रोक
नौ पक्की पुलको निर्माणमा रोक

तपाईंले छुटाउनुभयो कि?