बलात्कारका अभियुक्त रिहा गर्न थापाको दवाव !
सारांश
- काठमाडौं, १ असार ।
- संसदमा चर्को स्वरमा सरकारको आलोचना गर्ने र व्यवहारमा गुण्डागर्दीलाई संरक्षण गर्ने नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले काठमाडौंको दरवारमार्गस्थित होटल उडल्याण्डमा भएको बलात्कार काण्ड सहमतिमा मिलाउन प्रहरीलाई दवाव दिएको खुलेको छ ।
- महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी स्रोतका अनुसार तरुण दल काभ्रेका अध्यक्ष, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि संविज लामा उर्फ ‘स्याल’ ले एक युवतीलाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले कारवाही प्रक्रिया अघि बढाएपछि कांग्रेसका युवा नेता थापाले सहमतिमा केस मिलाउन दवाव दिएका हुन् ।
काठमाडौं, १ असार । संसदमा चर्को स्वरमा सरकारको आलोचना गर्ने र व्यवहारमा गुण्डागर्दीलाई संरक्षण गर्ने नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले काठमाडौंको दरवारमार्गस्थित होटल उडल्याण्डमा भएको बलात्कार काण्ड सहमतिमा मिलाउन प्रहरीलाई दवाव दिएको खुलेको छ ।
महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी स्रोतका अनुसार तरुण दल काभ्रेका अध्यक्ष, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि संविज लामा उर्फ ‘स्याल’ ले एक युवतीलाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले कारवाही प्रक्रिया अघि बढाएपछि कांग्रेसका युवा नेता थापाले सहमतिमा केस मिलाउन दवाव दिएका हुन् ।
पीडित युवतीको उजुरीका आधारमा पक्राउ परेका लामालाई युवतीसँग सहमति गरी बलात्कारमा संलग्न लामालाई रिहा गर्न दवाव दिएका छन् ।
काठमाडौंको दरवारमार्गको चर्चित उडल्याण्ड होटल परिसरमा लामाले सञ्चालन गरेको नोला लाउन्ज एण्ड बारमा काम गर्ने युवतीलाई सोमबार राति ३ बजे बलात्कार गरेका थिए । घटना भएको ३ दिनपछि युवतीले बलात्कारको उजुरी महानगरीय प्रहरी बृत्त दरबारमार्गमा दर्ता गरेपछि प्रहरीले लामालाई पक्राउ गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको थियो । नेपाली कांग्रेस, काभ्रेका प्रभावशाली नेताका रुपमा समेत रहेका लामा पक्राउ परेपछि सो पार्टीले प्रहरीलाई रिहा गर्न चर्को दवाव दिएको बुझिएको छ ।
दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्ललाई कांग्रेस नेता थापाले पटक पटक टेलिफोन गरी रिहा गर्न दवाव दिएको प्रहरी सूत्रले जनाएको छ । प्रहरी सुत्रका अनुसार थापासहित अन्य केही नेताहरुले पनि प्रहरीको माथिल्लो तथा तल्लो निकायलाई रिहा गर्न दवाव दिइरहेका छन् दृष्टि साप्ताहिकले लेखेकाे छ ।
काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा यसअघि करिब २० वर्ष पहिले पनि एक युवतीको शंकास्पद मृत्यु भएको थियो । हरिलाल श्रेष्ठ सञ्चालक रहेको उडल्याण्ड होटलकै स्वीमिङ पुलमा सोही होटलमा काम गर्ने युवतीको हत्या गरी स्वीमिङ पुलमा शव फालेर पानीमा डुबेर मृत्यु भएको कागजात तयार गरिएको थियो ।
यस पटक सोही होलटमा स्थापना गरिएको बारमा युवतीलाई दिन दहाडै बलात्कार हुँदा समेत प्रमुख प्रतिपक्ष दलका नेताहरुले रिहा गर्न प्रहरीलाई चर्को दवाव दिएर अपराधीलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ । प्रहरी तथा सरकारले भने बलात्कारीलाई कुनै पनि हालतमा नछोड्ने दृढता व्यक्त गरेको छ ।
यता गगन थापाकाे निजि स्राेतले बताइए अनुसार अाफुले कसैलार्इ फाेन नगरेकाे दाबि गरेका छ । स्रेातका अनुसार कसैले अाफ्नाे चरित्रहत्या गर्न खाेजेकाे हुन सक्ने बताएकाे छ ।
Arjun Pratap Oli
Are sale Teri baini bhako bhayani dabab dinthish
Ramesh Wagle
सक्कलि रुप मे हाे?
Machendra Pandey
Hawa post nagar
उज्वल खरेल
Hawa
Lax Acharya
nakkli nai ho yo
Keshab Nepal
लाज नभयसि
Bhim Limbu
गुन्डा काे राजा
Bishnu Acharya
Oli le desh bechchan
Krishna Thakuri
गगनेले बाहिर भाषणमा जे बाेले पनि खास असली भाषण त यही हो
Santosh Raj Subedi
Yo betuk ko samachar ho
Giddi Habs
तेइत,तिम्रा बाखरा चोर गगने ले बोलेको मात्र सही ??
Phul Garbuja Pun
बलात्कार अपराधीलाई नछोड्नु। दवाव दिने जो कोहीलाई पनी प्रहरी office मै उपस्थित गराई पत्रकारको सामेल गराई बयान लिनु, यि गद्दारीहरुले भन्न खोजेको के? प्रहरी प्रशान कुनै गुण्डागर्दी र त्यस्का संऱक्षण दिनेहरु संग डराउनु हुदैन।
यदी यस्ता नलायकहरु संग डराउन्ने हो भने नेपाल प्रहरीको बर्दी खेलेर गए हुन्छ।
Strugglers Suresh Sapkota
येस्तो रहिछ नेपाली काङ्ग्रेस को हर्कत लोकतन्त्र को भजन गायर नथाक्ने
Santosh Raj Subedi
Fake ho
Krishna Sharma
K baki x ra jel nai xina kanun ni xina kina rakhnu jel ma
Gb Chettri
के त्यो बलात्कारी यदि कानुनी अप्राधी भए किन केकालागी रिहा हुनुत गगन जिउ यहि हो कानुनी राज्यको सिद्धान्त।
Narayan Kandel
Ramro kam ko birod ra naramro kamko saport garne yubaneta vanera chinnu hola
Leo De Perla Sereng
Hait, chor bajiya thukka
Bhakta Raj Rai
Bhukne kukurle tokdaina tyasaile gagan euta bhukne m
Bam Bdr Tamang
hawa post garera gagan thapako badnam garna nakhojam hawama kasailo charitra hatya garnu pap ho
Ram Kumar Bogati
गगन जि देस बनौनी तिर जानुस्न
Santosh Raj Subedi
एड्मिन हावा पोस्ट नगर्दानै राम्रो होला यो अन्लाईन लाइ हामी जन्ता छौ र त चलेको छ नत्र 100 जनाको वालबाट यो न्युज ब्यक्तिगत कुन्ठा बोकेर खोलिएको अशिश्ट छ सबैले लेफ्ट गर्नुहोला भनेर हाल्नेदिन आउला।
Ram Giri
Samy paryo vany aafu pani karbahi ma pariyla
Prem Shrestha
कुरा के हो ?
Dipak Paudel
हावा पोस्ट गर्छ यो मुजि सिखर न्युज
Apshara Rimal
GAGAN SANGA PPLICE DARAUDAINA KYA.
Mahesh Bc
Gagane oli ko arti manera hidnu k hi kura haru sikinxa fata totre sere ko paxi lagera k garxaou serreko boli nata aafaile bujxaa nata timile nai bujxaou yesta baltkari ko pixe lagna xadideou natra aafai parlaiu yekdin balatkariko kesh ma
Devraj Bc
fake news
Karki Tika
घैटेहरु कै सहयोगी हुन खासै फरक के छ र ।
Liladhar Pandey
हावा न्युज हो ।।। बिगतमा पनि यस्तै भ्रामक सामाग्री पोस्ट गर्दै चरीत्र हत्या गर्ने प्रयास नभएका होइनन् । यसको सम्पादक कम्युनिस्ट को झोले कार्यकर्ता होला जसलाई पत्रकारिता के हो नै थाहा छैन ।
अर्जुन शर्मा
सबै लुटि खाय का थिय अब खान न पायको कारड भुके का हुन सबै लाई था भय को कुरा हो ?
Lalit Joshi
Kagress jati gundaka naike hun sabai janatale buje hunxa
Pahad Ko Choro Sadhuram
गगन थापा पनि गुन्डागर्दी को नाइके हो
Ran Bahadur Malla
हजुर होईछ नि !
Nabin Subedi A Positive
yo ta thulo.kura vayana…kehi garxu vanara jana haruta fataii grna thala..uniharuta pahila bataii yestaii hunn..
Ram Ashish Yadav
यस्तै कामहरु गरेर नेपाली काङ्ग्रेस धरातलमा पुगेको हो । अझै चेत आएको छैन ।
Bk Karki
यदि यो सत्ते हो भने गगने को सत्यनास होस, हुनत के बिश्वास घैटे जस्ता अपराधी पालेर बस्नेको
R P Sharma Paudel
हावा समाचार यस्ता अनलाइन पत्रीका लेख्ने मान्छेलाई गोलि हान सरकार
Diba Lamichhane
बिपी का असल अनुयायी गगन थापाको समाजवाद यही हो
Bidur Parajuli
गगन को असलियत दुनियाँलाई थाहा नै छैन
Tanka Mani Nepal
खवर तथ्य हाे भने विनाशकाले विपरित बुद्धि : ।
Krishna Shrestha
वाहियात न्युज
Gagan Samarpan
Jun jogi aaya pani kan chireko.
Ramesh Kc
चोरै चोरले चलाएको देश हो हाम्रो नेपाल
Sarita Rai
Kagres ma yeuta ramro neta jantale maneko theyo teyo ne baulaunu thalo aba partee ko halat khattam hune vo vagawan.
Gangalal Manandhar
hawa kura ho
Ram Sapkota
अरू काम नै के छ र गगनको
JN Marasini
thukka ghatiya ho
Ran Bahadur Malla
गगनेको मिलेमतो मा होइछ गगने लाई पनि जेल्मा हाल्नुपर्छ कदापी छोद्नुहुन्न ।
Ram Chandra Pandey
Chutiya bananeke liye yenews dala …shancharmantri ko dheyan hataouna ko lagi je lekhae ni vai go …
Jayaram Bhandari
गगन थापाको भनाई अाओस ।
Gam Magar
good
Santosh Parajuli
Fake news
S-peed Dhakal
बाख्राको भ्रश्ट्रचारि ,घैटेको दाई ,अनि स्यालको के पर्छ्न यी मुन्छे
Bhakta Gurung
जब देशमा ठूला नेताहरुले नै बलात्कारी, तस्करी, भ्रष्टचारीहरुलाई पुलिसकाे गिरफ्तारीबाट छुट्टाउन नाजायज़ दवाव दिन्छन् भने देशबाट बलात्कार, तस्करी, भ्रष्टचार कसरी हट्छ?????
Prakash Ojha
हाम्रा कग्रेसि राम्रा युवा नेता गगन थुप्राज्युको चाहना ?
Ganesh Kumar Limbu Phurumbo
यहि कार्यले त कांग्रेस सकिएको हो त ।
Gita Gyawali
दवाबै दबाब काे हामाे् देश धन्यछ
Nawaraj Bharati
यि र यस्तै बिकृतिका कारन काङ्ग्रेसको हबिगत पतनको स्थितिमा गएको छिटै महसुस गरेर यो पार्टि लाई काङ्ग्रेसका नेताहरुले नसुधारे पार्टी सङ्कुछित हुने निस्चित छ ।
Bishnu Shrestha
गगनजी कुरा साचै हो भने गृह मंत्री गुहार्दा पो हुन्थ्योकि।कि बोली बिक्दैन भनेर प्रहरीलाइ दबाव दिएको ।प्रहरीले दबावले छाडदा तालुककार्यालयबाट कारबाही भयमा तपाइले संसदा
कुरा उठाउने बाटो राखैकोत होइन?
Meni Meni
नेपाल काे राजनीति कता जाला भाेलिकाे दिनमा गगन थापा दाइ एउटा बल्तकारि लाई छाेट भने कुरा राम्रो हाेईन
Nil Lama
मन्च पाएको बेला बकम्फुसे कुराको भाषण दिने अनि गुन्डा र बलात्कारीको संरक्षण गर्ने त गगन थापाको पेशानै हो नि, कि कसो?
थापा कान्छा लाल
यि र यस्तै बिकृतिका कारन काङ्ग्रेसको हबिगत पतनको स्थितिमा गएको छिटै महसुस गरेर यो पार्टि लाई काङ्ग्रेसका नेताहरुले नसुधारे पार्टी सङ्कुछित हुने निस्चित छ ।
Jaya G Rai
Timi ni uidangko mula na hou.
KD Baral
बधाइ छ गगन बाबु ,तपाइहरुकाे शासन बेबस्था त राम्राे पाे रहेछ त ।
Ram Adhikari
10 year pahilako photo rakhera news banayako bam mediale
Binod Sharma
sala chor gagane
Ram Adhikari
Badanam garnu chha bhane hijo modilai arnu 3 bechanuko garnu
Shiva Shakti Bhole Nath
चुतिया निउज
Madhav Neupane
एड्मिन हावा पोस्ट नगर्दानै राम्रो होला यो अन्लाईन लाइ हामी जन्ता छौ र त चलेको छ नत्र 100 जनाको वालबाट यो न्युज ब्यक्तिगत कुन्ठा बोकेर खोलिएको अशिश्ट छ सबैले लेफ्ट गर्नुहोला भनेर हाल्नेदिन आउला।
Shree Ram Neupane
K. Yo true ho …Gagan g
Paudel Laxman
Yo afai ma chor gunda ho afai lai afai le bum hanara chunab jeteko manche ho ailako abasta ma yesko kai lagdaina
Min Gurung
य हो र ? यस्तालाई त …… ? ? ? ! ! !
Gyan Rai
Yuba netale yasto gare future ko ke aasa.
Jaman Dhami
नया काम गर्नु भए को मा धन्यवाद
Hem Kumar Rai
अास लाग्दाे केटाे भुसिया कुकुर भाकाे हाे।
Bal Krishna Prajapati
wahiyat post.
Dinesh Pandey
e sabai ghut hun
Dillan Shrestha
Hawa news banaune lai fasi de sarkar
Padma Nidhi Tiwari
बाख्रा चाेर हरुले अरु के गर्न सक्छन र?
Mina Gyawali
aru ta janaikai k cha ra?
Sushil Dc Rolpali
A tihi hara halat hera bau
Thaman Pulami Magar
Hait aniharuko Dd, baini,Xori, aama ,parda, k garla how,,,,?
Ramchandra Dhoju
Yo ko ho ra