प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता

सारांश

  •   काठमाडौं ।
  • प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले मुक्तिनाथ विकास बैंकसंग बैंकासोरेन्स सम्झौता गरेको छ।
  • सम्झौतामाप्राइमलाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्।

 

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले मुक्तिनाथ विकास बैंकसंग बैंकासोरेन्स सम्झौता गरेको छ। सम्झौतामाप्राइमलाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्।

 

हाल प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्व ७८ करोड रुपैयाँ, जिवन बीमाकोष ६ अर्ब २० करोड रुपैयाँ, कुल प्रिमियम ११ अर्व सात करोड रुपैयाँ रहेको छ। प्राइमलाइफले देशभरका १२५ स्थानवाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?