महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ४, २०७९
|
|
३७ पटक हेरिएको
Shares
महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई

सारांश

  • काठमाडौं ।
  • बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।

काठमाडौं । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् ।

शामसुनाहरले एक गोल थपिन । नेपालकी अनिता बस्नेतले एक गोल फर्काईन् । यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो । नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन
राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन
कबाडीबाट खरिद गरेको कुर्सीमा हीरा भेटिएपछि
कबाडीबाट खरिद गरेको कुर्सीमा हीरा भेटिएपछि
तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक
तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन
एन्फा अध्यक्ष शेर्पाले झुटो आरोप लगाएर मेरो चरित्र हत्या गरे : पूर्व अध्यक्ष थापा
एन्फा अध्यक्ष शेर्पाले झुटो आरोप लगाएर मेरो चरित्र हत्या गरे : पूर्व अध्यक्ष थापा
कानुनको अभावमा काम गर्न सकिएन : मुख्यमन्त्री
कानुनको अभावमा काम गर्न सकिएन : मुख्यमन्त्री
दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो
दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
राहत प्याकेजसहित आज प्रधानमन्त्रीले राष्ट्रको नाममा संबोधन गर्दै