प्रा डा केसीको अनशन स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
३८ पटक हेरिएको
Shares
प्रा डा केसीको अनशन स्थगित

सारांश

  • काठमाडाँै, ११ असोज  ः त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो बाह्र्रौँ अनशन आज स्थगन भएको घोषणा गर्नुभएको छ ।
  • सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाउनुभएको छ ।
  • प्रा डा केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गर्नुभएको थियो ।

काठमाडाँै, ११ असोज  ः त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो बाह्र्रौँ अनशन आज स्थगन भएको घोषणा गर्नुभएको छ ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाउनुभएको छ । प्रा डा केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गर्नुभएको थियो । उहाँद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ ।

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो । प्रा डा केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
देउवाले मिनाहाको आग्रह गर्दा मोदीले कुरा अर्कैतिर मोडे
देउवाले मिनाहाको आग्रह गर्दा मोदीले कुरा अर्कैतिर मोडे
ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो
ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो
दशैँमा मालवाहक गाडी राति चलाउने सहमति
दशैँमा मालवाहक गाडी राति चलाउने सहमति
किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?
किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
भूमिसुधारमन्त्री गोपाल दहित अख्तियारको  छानबिनमा !
भूमिसुधारमन्त्री गोपाल दहित अख्तियारको छानबिनमा !
काठमाडौंमा एकैदिन थपिए ८०९ जना कोरोना संक्रमित
काठमाडौंमा एकैदिन थपिए ८०९ जना कोरोना संक्रमित
चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास
चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन