प्रेमशाला”मा आए पुष्पल अनि शिल्पा
सारांश
- संगीतकार सुरेशअधिकारीको संगीत , शितल कादम्बिनीको शब्द तथा साहाश शाक्यको एरेन्जमा गायक प्रकाश मगरको आवाजमा “प्रेमशाला” एल्बममा समाबेश गीत “आछु आछु पार्यौ मलाई” सार्बजनिक भएको छ ।
- सार्बजनिक गीतको म्युजिक भिडियो पनि बनेको छ ।
- शोभा श्रेष्ठको मेकअप रहेको यस म्युजिक भिडियोमा पुष्पल , शिल्पा अनि बिकाशको अभिनय रहेको भिडियोमा उत्सब दाहालको छायांकन , निशान घिमिरेको सम्पादन रहेको छ ।
संगीतकार सुरेशअधिकारीको संगीत , शितल कादम्बिनीको शब्द तथा साहाश शाक्यको एरेन्जमा गायक प्रकाश मगरको आवाजमा “प्रेमशाला” एल्बममा समाबेश गीत “आछु आछु पार्यौ मलाई” सार्बजनिक भएको छ ।

सार्बजनिक गीतको म्युजिक भिडियो पनि बनेको छ । शोभा श्रेष्ठको मेकअप रहेको यस म्युजिक भिडियोमा पुष्पल , शिल्पा अनि बिकाशको अभिनय रहेको भिडियोमा उत्सब दाहालको छायांकन , निशान घिमिरेको सम्पादन रहेको छ ।
यसै गरि भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Shikhar News
good