प्लस साइजको ज्याक्पट अफर : ५ रुपैयाँमै पाइन्छ रोजे जतिको लुगा
सारांश
- काठमाडौँ ।
- नेपालको प्रसिद्ध ब्राण्ड प्लस साइज नेपालले दशै धमाका ज्याक्पट अफर ल्याएको छ ।
- प्लस साइजको सपिङ एप्स डाउनलोड गरि हरेक दिन बेलुका ८ देखि ९ बजे सम्म अर्डर प्लेस गर्नुपर्ने हुन्छ ।
काठमाडौँ । नेपालको प्रसिद्ध ब्राण्ड प्लस साइज नेपालले दशै धमाका ज्याक्पट अफर ल्याएको छ । प्लस साइजको सपिङ एप्स डाउनलोड गरि हरेक दिन बेलुका ८ देखि ९ बजे सम्म अर्डर प्लेस गर्नुपर्ने हुन्छ । अनि अर्को दिन बिहान ७ देखि ८ बजेमा फेसबुक लाइभ मार्फत लकि ड्र धोषणा गरिने छ । विजेतालाई ५ रुपैयाँमा नेपालभर डेलिभरी हुनेछ ।
पहिलो दिनको ज्याकपट सेल्समा २५०० भन्दा धेरै अर्डर आएको प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए ।
ज्याकपट सेल्सले नेपालीको अनलाइन सपिङ ट्रेण्डमा परिवर्तन ल्याउने सिइओ बस्नेतको विश्वास छ ।
प्लस साइज नेपालले यही असोज १६ गतेदेखि कार्तिक ४ सम्म दशै महाउत्सव मनाउँदै ७० प्रतिशतको भारी छुट सहित उपहारै उपहार दिने घोषणा गरेको छ । हालै सञ्चालनमा आएको बुटवलको छौँटौ शाखा सहित ६ वटै शाखाबाट उक्त छुटको लाभ लिन पाइने छ ।
प्रतिक्रिया