फरार प्रतिवादी पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
५० पटक हेरिएको
Shares
फरार प्रतिवादी पक्राउ

सारांश

  • काठमाडौं, २१ भदौ ईलाम ः बहुबिवाह मुद्दामा १ महिना २० दिन कैद सजाय भई फरार रहेका माइजोगमाई गाउँपालिका–४ बस्ने ५० वर्षीय गौतमकुमार प्रधानलाई ईलाका प्रहरी कार्यालय नयाँबजारको प्रहरीले मंगलबार फेला पारी पक्राउ गरेको छ ।
  • मोरङ ः किर्ते मुद्धामा जिल्ला अदालत मोरङबाट २०७१ माघ २७ गतेको फैसलाले ३ हजार रुपैयाँ जरिवाना तोकेकोमा  हालसम्म फरार प्रतिबादी मोरङको जहदा गाउँपालिका–१ बस्ने ६६ वर्षीय मुमताज मियालाई उनकै गाउँमा लुकीछिपी बसिरहेको अवस्थामा मंगलबार प्रहरीले फेला पारी पक्राउ गरेको छ ।
  • सिन्धुपाल्चोक ः मेलम्ची नगरपालिका–११ बाट २०६७ फागुन १० गतेदेखि बहुबिबाह मुद्दाका फरार प्रतिबादी हेलम्बु गाउँपालिका–७ बस्ने २८ वर्षीय चन्द्रबहादुर ज्योतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २१ भदौ
ईलाम ः बहुबिवाह मुद्दामा १ महिना २० दिन कैद सजाय भई फरार रहेका माइजोगमाई गाउँपालिका–४ बस्ने ५० वर्षीय गौतमकुमार प्रधानलाई ईलाका प्रहरी कार्यालय नयाँबजारको प्रहरीले मंगलबार फेला पारी पक्राउ गरेको छ ।
मोरङ ः किर्ते मुद्धामा जिल्ला अदालत मोरङबाट २०७१ माघ २७ गतेको फैसलाले ३ हजार रुपैयाँ जरिवाना तोकेकोमा  हालसम्म फरार प्रतिबादी मोरङको जहदा गाउँपालिका–१ बस्ने ६६ वर्षीय मुमताज मियालाई उनकै गाउँमा लुकीछिपी बसिरहेको अवस्थामा मंगलबार प्रहरीले फेला पारी पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक ः मेलम्ची नगरपालिका–११ बाट २०६७ फागुन १० गतेदेखि बहुबिबाह मुद्दाका फरार प्रतिबादी हेलम्बु गाउँपालिका–७ बस्ने २८ वर्षीय चन्द्रबहादुर ज्योतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल
कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर  जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल
न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल
शेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ
शेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ
सर्ट भएको विद्युत्को तार बनाउने क्रममा करेन्ट लागेर एकको मृत्यु
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
यी युवतीले स्मार्ट कामले कमाउँछिन घन्टाकै लाख
यी युवतीले स्मार्ट कामले कमाउँछिन घन्टाकै लाख
काठका सामग्री बनाउने सीप हस्तान्तरण गरिँदै
काठका सामग्री बनाउने सीप हस्तान्तरण गरिँदै