जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल
सारांश
- राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्स गरौँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलन सफल पारौँ भन्ने मुल नाराका साथ देशभक्त जनगणतान्त्रिक मोर्चाले आगामी चैत्र २४ गते काठमाडौंमा जन प्रर्दशन गर्ने जानकारी को छ ।
- बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दे मोर्चाका संयोजक सिपि गजुरेलगजुरेलले फागुन ७ गतेदेखि २१ गते सम्म देशको बिभिन्न भागमा सफलतापुर्वक सञ्चालन गरेको ‘मेचि–महाकालि जन जागरण अभियान’को उत्कर्षको रुपमा जन प्रर्दशन हुन गैरहेको बताए ।
- बर्तमान सरकार जनविरोधी र राष्टधाती भएको आरोप लगाउदै उनले सरकारलाई जनताको पक्षमा निणर्य गराउन आफ्नो पार्टीले जनप्रर्दशनको तयारीमा लागेको बताए ।
राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्स गरौँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलन सफल पारौँ भन्ने मुल नाराका साथ देशभक्त जनगणतान्त्रिक मोर्चाले आगामी चैत्र २४ गते काठमाडौंमा जन प्रर्दशन गर्ने जानकारी को छ ।
बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दे मोर्चाका संयोजक सिपि गजुरेलगजुरेलले फागुन ७ गतेदेखि २१ गते सम्म देशको बिभिन्न भागमा सफलतापुर्वक सञ्चालन गरेको ‘मेचि–महाकालि जन जागरण अभियान’को उत्कर्षको रुपमा जन प्रर्दशन हुन गैरहेको बताए ।बर्तमान सरकार जनविरोधी र राष्टधाती भएको आरोप लगाउदै उनले सरकारलाई जनताको पक्षमा निणर्य गराउन आफ्नो पार्टीले जनप्रर्दशनको तयारीमा लागेको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया