निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
४० पटक हेरिएको
Shares
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति

सारांश

  • काठमाडौं, ७ भदौ ।
  • कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
  • बलात्कारपछि हत्याको घटना र त्यसपछिको परिस्थितिबारे छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

काठमाडौं, ७ भदौ । कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । बलात्कारपछि हत्याको घटना र त्यसपछिको परिस्थितिबारे छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

उच्चस्तरीय छानविन समितिमा नेपाल प्रहरीका तीनजना डीआइजी सदस्य रहेका छन् । त्यस्तै, प्रदेश नम्बर सातको आन्तरिक मामिला मन्त्रालयका उपसचिव पनि छानबिन समितिका सदस्य रहेका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद दीपक प्रकाश भट्टका अनुसार छानबिन समितिले भोलिबाटै आफ्नो काम थाल्ने छ ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको हत्यामा संलग्न भएको अभियोगमा मानसिक सन्तुलन गुमाएका एकजना युवा पक्राउ परेपछि कञ्चनपुरमा चार दिनदेखि तनाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन प्रकरणमा दुईजना पक्राउ
सुन प्रकरणमा दुईजना पक्राउ
प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी
प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
यी हुन सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लील गालि गर्ने सेनका कर्नेल
यी हुन सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लील गालि गर्ने सेनका कर्नेल
रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति
रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब-योजना आयोग
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड
संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड